प्रदेश सरकार

लुम्बिनी प्रदेश

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय

गुलरिया, बर्दिया


मंगल बहादुर बम

कार्यालय प्रमुख

मंगल बहादुर बम

निमित्त डिभिजन प्रमुख
कमल नेपाली

सूचना अधिकारी

कमल नेपाली

प्राविधिक अधिकृत
९८५८०४००६२
iairrigationbardia@gmail.com
बर्दिया जिल्लाको परिचय

लुम्बिनी प्रदेशमा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्नभण्डारको रुपमा पनि चिनिन्छ । यो जिल्लाको पुर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेश को बहराईच जिल्ला पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल २०२५ वर्गकि.मी. मध्ये दुई तिहाइ भन्दा बढी भु-भाग (६८.७६प्रतिशत) तराईको समथल जमिनले ओगटेको छ भने बाँकी भाग (३१.२४ प्रतिशत) चुरे पर्वत पर्दछ । बिगतमा आदीबासी ‍थारुहरुको बाहुल्यता रहेको यो जिल्ला पछिल्ला दिनहरुमा बाहिरी जिल्लाहरुबाट बसाईसराईको क्रम बढेसंगै जातिय र साँस्कृतिक बिबिधता रहेको छ ।


अरु पढ्नुहोस्
सूचना / समाचार
शीर्षक डाउनलोड
थप हेर्नुहोस्
वार्षिक कार्यक्रम
शीर्षक डाउनलोड
थप हेर्नुहोस्
अन्य डाउनलोडस्
शीर्षक डाउनलोड
थप हेर्नुहोस्